एटिएम प्रयोगकर्ताका लागि खुशीको खबर ! अरु बैंकको एटिएमबाट रकम निकाल्दा अब शुल्क नलाग्ने
- Khabar Nirantar
- २०७७ भाद्र १४
काठमाडौं – अर्को बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।
सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन ।
यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।
शीर्ष समाचार
- सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
- राष्ट्रियसभा अध्यक्ष दाहाल र राष्ट्रिय दलित आयोग अध्यक्ष विकबीच भेटवार्ता
- एसिया जलवायु सम्मेलनमा गगन थापाले भने- नेपालका हिमनदी खतरनाक दरमा पग्लिरहेका छन्
- आयात–निर्यात दुवै घट्यो, ३ महिनामा नेपाललाई साढे ३ खर्ब व्यापार घाटा
- बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
धेरै पढिएको
-
बंगलादेशमा प्रदर्शनकारीहरूले गरे राष्ट्रपति भवन कब्जा
२०८१ कार्तिक ७ -
कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा समस्या
२०८१ आश्विन २८ -
सरकारको सय दिन : प्रधानमन्त्रीको सम्बोधन सुरु
२०८१ कार्तिक ७
प्रतिकृया दिनुहोस्