प्रतिमा गौतम : ‘दुई वर्षदेखि पीसीएल नर्सिङको भर्ना किन भएन ?’ 

काठमाडौं – नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले पीसीएलमा भर्ना नहुनुको कारण माग गरेकी छन् । 

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद गौतमले पीसीएललाई चिकित्सा शिक्षा आयोगले नचिन्ने र सीटीईभीटीअन्तर्गत रहेको पीसीएलमा भर्ना नहुनुको कारण शिक्षामन्त्रीसँग माग गरेकी हुन् ।

उनले दुई वर्षदेखि पीसीएल नर्सिङमा भर्ना नभएको विषयमा प्रश्न समेत गरेकी छिन् । 

‘दुई वर्षदेखि पीसीएल नर्सिङको भर्ना रोकिएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा