सुनचाँदीको भाउ आज सामान्य घट्यो

काठमाडौँ – सुनचाँदीको भाउ आज (मङ्गलवार) सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको छ ।

सुन आज ताेलामा एक लाख ११ हजार आठ सय रुपैयाँले काराेबार भइरहेकाे छ । हिजो सुनकाे भाउ साेमवार तोलाको एक लाख १२ हजार रुपैयाँ थियो । 

यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर एक हजार चार सय ३० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा