जुगल हिमालमा पाँच बर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जुगल हिमश्रृङ्खला अन्तर्गत हिमचुली पर्वतारोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि निःशुल्क रुपमा आरोहण गर्ने अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा