आज शेयर बजार बन्द, कारोबार नहुने

काठमाडौं – शेयर बजार सोमबार बन्द हुने भएको छ । आज (सोमबार) बडादशैंको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने छ ।b

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा