एकै दिन सुनको मुल्य तोलाको ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ बढेको छ । सुन आज एकै दिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा