आजको मौसम विवरणः आज यी दुई प्रदेशमा अति भारी वर्षा हुने सम्भावना

काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण हाल देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी\धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै राति पनि बाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा