जापानी प्रधानमन्त्री ताकाइचीले दिइन् बालेनलाई बधाई
- Khabar Nirantar
- २०८२ चैत्र १३
काठमाडौं : जापानकी प्रधानमन्त्री ताकाइची सानाएले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएकी छन् ।
आजै प्रधानमन्त्री पदमा नियुक्त भएका शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् । प्रधानमन्त्री ताकाइचीले शाह नेपालको प्रधानमन्त्री नियुक्त भई कार्यभार सम्हालेकोमा खुसी व्यक्त गरेकी छन् ।
नेपाल र जापानबीचको ऐतिहासिक तथा मित्रवत् सम्बन्धलाई थप मजबुत बनाउन आफू सहकार्य गर्न उत्सुक रहेको उनले उल्लेख गरेकी छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्