बहराइनका राजकुमारले चढे ‘किलर मनास्लु’ [फाेटाे फिचर]
- Khabar Nirantar
- २०७७ आश्विन २९
काठमाडौं : बहराइनका राजकुमारको टोलीले गोरखाको मनास्लु हिमालको सफल आरोहण गरेको छ।
८१६३ मिटर उचाइको हिमाल राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोली आज बिहान ६ :१० बजे मनास्लुको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स प्रालिले आफ्नो फेसबुक मार्फत जानकारी दिएको हो।
राजकुमारको टोलीमा ५० सदस्य थिए।










शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्