१२ करोड रुपैयाँमै सिटि एक्सप्रेस किन्दै इन्भेष्टमेन्ट बैंक
- Khabar Nirantar
- २०७७ आश्विन ८
काठमाडौं–नेपाल इन्भेष्टमेन्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई प्राप्त गर्न असोज २८ गते साधारणसभा बोलाएको छ। बैंकले सिटि एक्सप्रेसलाई १०० कित्ता बराबर ३० कित्ताको अनुपातमा गाभ्ने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले साधारणभाको मिति तय गरेको हो।
त्यस्तै सिटी एक्सप्रेसले पनि असोज २८ गते नै विशेष साधारणसभा डाकेको छ। मर्जको विशेष प्रस्ताव साधारणसभाबाट पारित भएसँगै संयुक्त कारोबारका लागि बाटो खुल्नेछ।
हाल सिटि एक्सप्रेसको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। स्वाप रेसियोका आधारमा फाइनान्सको पुँजी १२ करोड रुपैयाँमा सीमित हुनेछ।
शीर्ष समाचार
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण

प्रतिकृया दिनुहोस्