कोरोनाबाट आज थप ११ को मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन ३
काठमाडौँ- कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ ।
यसअघि शुक्रबार (हिजो) ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको थियो । शुक्रबार मोरङ र काठमाडौँका २/२, ललितपुर, भक्तपुर र नवलपरासीका १/१ जनाले ज्यान गुमाएका थिए । बिहीबार कोरोनाका कारण नेपालमा ४ जनाको मृत्यु भएको थियो । त्यसअघि बुधबार कोरोनाका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
शीर्ष समाचार
- आज राष्ट्रिय सभाको बैठक बस्दै
- अनिश्चितकालका लागि स्थगित भयो सुदूरपश्चिम प्रदेशसभा बैठक
- बागमती प्रदेश सरकारले गर्यो बजेट बहुमतले पारित
- सेयर बजारको परिसूचकमा ७५ अङ्कले वृद्धि
- बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेविरुद्ध हस्ताक्षर संकलन शुरु
धेरै पढिएको
-
दोहोरो अङ्कले बढ्यो प्रि-ओपनिङमा नेप्से
२०७९ असार १३
प्रतिकृया दिनुहोस्