इन्द्र सरोवरमा डुङ्गा शयर गर्दै पर्यटक
- Khabar Nirantar
- २०८० भाद्र ११
मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिकामा रहेको कुलेखानी (इन्द्र सरोबर) तालमा डुङ्गा शयर गर्दै आन्तरिक पर्यटक । इन्द्र सरोवरको नामले प्रख्यात कुलेखानी नेपालकै मानव निर्मित ताल हो । यो ताल २०३४ सालमा निर्माण सुरू गरी २०३८ सालमा सम्पन्न गरिएको उल्लिखित छ । तस्वीर : रत्न श्रेष्ठ / रासस

शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्