राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा
- Khabar Nirantar
- २०७९ चैत्र १२
गोरखा – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् ।
राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहान करिब १० बजे गोरखा आइपुगेका उनले दरबार क्षेत्र अवलोकन गर्दै गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
शीर्ष समाचार
- प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच भेटवार्ता (फोटो फिचर)
- चार विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण
- डिशहोम बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त गर्ने इन्टरनेट कम्पनी
- ‘भारतीय कर्मचारीसँग भेट गरेर प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कूटनीतिक र पदीय मर्यादाको उल्लंघन गरे’
- भारतमा रहेका नेपालीलाई प्रधानमन्त्री प्रचण्डले भने- स्वदेश फर्केर नेपालको विकासमा योगदान दिनुहोस्
धेरै पढिएको
-
सिडेनमा केसी समुह लोकप्रिय
२०८० जेष्ठ ११ -
नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा विश्वकर्मा
२०८० जेष्ठ १२
प्रतिकृया दिनुहोस्