December 3, 2021, Friday
२०७८ मंसिर १८, शनिबार
KN hd tv

एमाले महाधिवेशनको बन्दसत्र स्थलमा चित्रकला बनाउँदै ५७ प्रतिस्पर्धी

काठमाडौं- नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आयोजना हुने सौराहास्थित होटल सेभेन स्टार परिसरको भित्तामा विभिन्न चित्रहरु कोरिने भएको छ। 

होटल परिसमा चित्रकला प्रस्तुतिमा ५७ जना आर्टिष्ट किशोर किशोरी सहभागी भएका छन्। श्रृजनशील ललितकला संघले कलाकार व्यवस्था गरेको छ। 

होटल परिसमा चित्रकला प्रस्तुतिमा ५७ जना आर्टिष्ट किशोर किशोरी सहभागी भएका छन्। श्रृजनशील ललितकला संघले कलाकार व्यवस्था गरेको छ। 

सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय एवं शान्तवना पुरस्कारको व्यवस्था गरिएको एमालेले जनाएको छ। 

शीर्ष समाचार

धेरै पढिएको