प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड ङ बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।