सीके राउतलाई छोडेर ‘सर्वोदय पार्टी’ गठन गरेका साह कुलमानसँग एकता गर्दै

काठमाडौं : दीपकुमार साह नेतृत्वको ‘सर्वोदय पार्टी’ उज्यालो नेपालसँग एकता गर्दै छ ।

सीेके राउत नेतृत्वको जनमत पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका साहले ऊर्जामन्त्री कुलमान घिसिङको पहलमा गठन भएको उज्यालो नेपाल पार्टीसँग एकता गर्न लागेको हो।

गएको साउन २२ गते जनमत पार्टीले निष्कासन गरेपछि साहले नयाँ दल दर्ता गरेका हुन्। उनले सर्वोदय पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा