प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं – प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले अंक घटेको छ।

बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.०९ अंकले घटेर १८२१.५३ विन्दुमा झरेको छ । सो सेसनमा सेन्सेटिभ इन्डेक्स भने ०.०१ अंक घटेको छ।

१६४ कित्ता सेयर किनबेच हुँदा ३७ हजार ९९२ रुपैयाँ बराबरको कारोबारको भएको छ  ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा