एमाले सांसद रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित

काठमाडौं – नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन् । सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठकमा रायमाझी सांसद पदबाट निलम्बित भएको जानकारी गराएका हुन् ।

रायमाझी नेकपा एमालेबाट अर्घाखाँचीबाट विजयी भएका थिए। रायमाझीलाई प्रहरीले आइतबार बेलुकी बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो। एमाले सचिव समेत रहेका रायमाझीलाई पार्टीले यसअघि नै निलम्बन गरेको थियो।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा