च्यासलमा एमाले सचिवालय बैठक सुरु

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। मंगलबार अपराह्न ललितपुरस्थित च्यासलमा रहेको केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसेको हो।

बैठकमा आगामी केन्द्रिय समितिमा प्रस्तुत गरिने बिषय र छलफल गरिने एजेन्डाका बारेमा छलफल हुने बताइएको छ। सो छलफलपछि केन्द्रिय समितिको छलफलको एजेन्डा तय हुनेछ। एमालेको केन्द्रिय समिति बैठक बैशाख २८ देखी सुरु हुदैँछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा