राष्ट्रपति पौडेलद्वारा गोरखकाली मन्दिरमा पूजा
- Khabar Nirantar
- २०७९ चैत्र १२
गोरखा – राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेर त्यहाँको प्रसिद्ध गोरखकाली मन्दिरमा पूजा गरेका छन् ।
राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर निस्केका उनको पहिलो भ्रमण गोरखा भएको छ।
नेपाली सेनाको हेलिकप्टरबाट बिहान करिब १० बजे गोरखा आइपुगेका उनले दरबार क्षेत्र अवलोकन गर्दै गोरखकालीको मन्दिरमा पूजा गरेका हुन्। प्रसिद्ध धार्मिकस्थल गोरखकाली र गोरखनाथ दर्शन गरेर उनले बजार क्षेत्रमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्