अर्थमन्त्री विष्णु पौडेल सरकारको प्रवक्तामा

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो ।

यो भन्दा अगाडि सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की रहेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा