टेकुमा पेट्रोलियम प्रदार्थको मूल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा