गुल्मी २ मा झाँक्रीविरुद्ध विष्टको फराकिलो अग्रता

काठमाडौं- गुल्मी क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी नेकपा एमालेका गोकर्ण बिष्टभन्दा २ हजार १ सय २४ मतले पछि परेकी छिन्।

एमाले  बिष्टले ११ हजार ८ सय २२ मत ल्याएका छन् भने ९ हजार ६ सय ९८ मत ल्याएर झाँक्री पछिपछि छिन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा