सामान्य अंकले घट्यो प्रि-ओपन सेसन नेप्से सूचक

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सूचक १९५१.२१ विन्दुमा आएको छ । ८८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

१५ कम्पनीको २१४ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको भाउ घटेको छ ।

बाँकी एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा