प्रतिनिधि सभा उम्मेदवारका लागि विष्णु पौडेल रूपन्देही-२ बाट सर्वसम्मत सिफारिस

काठमाडौं- नेकपा एमालेले रूपन्देही- २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि उपाध्यक्ष विष्णु पौडेललाई सर्वसम्मत सिफारिस गरेको छ। 

एमाले क्षेत्रीय कमिटीको आइतबार बसेको बैठकले पौडेलको एकल सिफारिस गरेको हो। पौडेल अहिले यही क्षेत्रबाट सांसद् छन्। 

पौडेल २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनदेखि निरन्तर यहीँ क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा