आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज एक हजारले घटेर ९३ हजार कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा