सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो, चादीँको कती ?

काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार १६५ रुपैयाँ पुगेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा