आज ४ बजे उपसभामुख भुसालको शपथ

काठमाडौं- उपसभामुखमा निर्वाचित पुष्पा भुसालको शपथ आइतबार हुने भएको छ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार अपराह्न ४ बजे उपसभामुख भुसालको शपथ हुन लागेको हो। 
शुक्रबार प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल निर्वाचित भएकी थिइन्। १४८ मत प्राप्त गर्दै उप सभामुखमा उनी निर्वाचित भएकी थिइन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा