आज आईजीपी नियुक्तिविरुद्धको मुद्दामा जवाफी बहस हुँदै

काठमाडौं – नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज (सोमबार) जवाफी बहस हुँदैछ । रिट निवेदकका तर्फबाट आज जवाफी बहस हुन लागेको हो । यो मुद्दामा आज अन्तिम फैसला आउन सक्ने जनाइएको छ ।

मुद्दाको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ जारी छ ।
सरकारले आफूभन्दा कनिष्ठलाई ऐन मिचेर आईजीपीमा बढुवा गरेको भन्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा