प्रतिनिधिसभाको बैठक जारी, विनियोजन विधेयकमाथि छलफल हुदै

काठमाडौं- प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

मंगलबारको बैठकमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल सुरु भएको छ । 

छलफलको सुरुमा एमालेका सांसद योगेश भट्टराईले आफ्नो धारणा राखिरहेका छन् । 

नवौँ र दशौँ अधिवेशनका बैठक अवरोध गरेको एमाले ११ औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी हुन थालेको हो । 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा