माओवादी केन्द्रका शीर्ष नेताको बैठक खुमलटारमा जारी

काठमाडौं– माओवादी केन्द्रका शीर्ष नेताको बैठक खुमलटारमा बसिरहेको छ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा पूर्व स्थायी समिति सदस्य र केही केन्द्रीय नेता सहभागी रहेको एक नेताले बताए। बैठकमा जारी केन्द्रीय समिति बैठकका अजेन्डाका विषयमा छलफल भइरहेको छ।  

शीर्ष नेताको बैठकमा बाँकी केन्द्रीय  सदस्य, पोलिट्ब्युरो सदस्य, स्थायी समिति र पदाधिकारीका विषयमा टुंगो लगाउने विषयमा  छलफल भएरहेको बताइएको छ। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा