प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारकाे सत्ता गठबन्धन बैठक सकारात्मक बन्न नसकेपछि विपक्षी दलका नेता एमाले अध्यक्ष केपी अाेली भेेट्न बालकाेट पुगेका छन् । प्रधानमन्त्री देउवाले अाेलीसंग एमसिसि पारित गर्न सहयाेग मागेेका छन् । बिहिबार दिनभर प्रयास गर्दा पनि सत्ता गठबन्धनका मुख्य घटक माअोवादी केन्द्रका अध्यक्ष पुषपकमल दाहाल र एकिकृत माजवादीका माधव नेेेपाल तयार नभएपछि प्रधानमन्त्री देउवाले विकल्प खाेजेका छन् । एमसिसिमा एमालेले सहमति जनाए प्रदेशमा कांग्रेस एमाले सरकार बनाएर जाने र संघमा निर्वाचनका लागि देउवा सरकारलाई एमालेले सहयाेग गर्ने कुरा भईरहेकाे स्राेतकाे दाबी छ । शुक्रबार नै संसद बैठकमा एमसिसि पेश गर्ने तयारीमा प्रधानमन्त्री देउवा छन् ।
प्रधानमन्त्री देउवा केपी निवास बालकाेटमा
Previous article
