आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा धेरै १९९७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण :
०–१० वर्ष – ८७
११–२० वर्ष –३७९
२१–३० वर्ष – १९९७
३१–४० वर्ष – १४९५
४१–५० वर्ष – ८३३
५१–६० वर्ष – ५६०
६१–७० वर्ष –२४९
७१–८० वर्ष – ९५
८० वर्षभन्दा माथि– २८
अज्ञात– २४

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा