नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य छ। नेपाल अहिले होम आइसोलेशनमा छन्।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठलगायत नेताहरूलाई कोरोना संक्रमण भएको छ।
