भारतमा पछिल्लो २४ घण्टामा ९ हजार २१६ जनामा कोरोना, ३९१ जनाको मृत्यु

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ९ हजार २१६ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोनाका कारण सोही अवधिमा ३ सय ९१ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

यसका कारण कोरोनाका कारण भारतमा संक्रमित हुनेको संख्या ३ करोड ४६ लाख भन्दै धेरै भएको छ भने मृत्यु हुनेको संख्या ४७ लाख भन्दा धेरै भएको छ। 

एक दिनमा ८६१२ जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार भारतमा ९९ हजार ९७६ जना सक्रिय संक्रमित रहेका छन्। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा