प्रधानन्यायाधीशले तोके ८ इजलासमा २७४ मुद्दा

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले आज आइतबारका लागि २७४ मुद्दाको पेसी तोकेका छन् ।

उनले आज ७ संयुक्त र एउटा एकल इजलासमा गरी ८ इजलास तोकेका हुन् । उनले आफ्ना लागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा