नेपाली कांग्रेस काठमाण्डौ महानगरको नयाँ नेतृत्वका लागि मतदान सुरु

काठमाण्डाै – नेपाली कांग्रेसको काठमाण्डौ महानगरपालिकाकाे नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा काठमाण्डौ महानगरपालिकाकाे नयाँ नेतृत्वको लागि आज बिहान नौ बजेदेखि मतदान सुरु भएको हो । शनिवार नै मतदान गर्ने भनिए पनि मतदाताको नाम प्रकाशित हुन नसक्दा मतदान हुन सकेको थिएन।

नेपाली कांग्रेस काठमाण्डौ महानगरको सभापतिको नेतृत्वको लागि निलकाजी शाक्य प्रगतिमान रञ्जितबीच प्रतिस्पर्धा छ । मतदानकाे समय १ बजे सकिए लगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले बताएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा