सुनको मूल्यमा सामान्य वृद्धि
- Khabar Nirantar
- २०७७ पुष १५
काठमाडौं-सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। बुधबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा ९४ हजार २ सय रुपैयाँ तोकिएको छ। मंगलबार छापावाल सुनको प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्य समेत बढेको छ। बुधबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको हो।
मंगलबार प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको चाँदी बुधबारका लागि १३ सय ५ रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्