सुनको मूल्य प्रतितोला ९०० ले वृद्धि
- Khabar Nirantar
- २०७७ पुष ६
काठमाडौं – आज सुनको मूल्य प्रतितोला ९०० ले उकालो लागेको छ।
छापावाला सुन आज प्रतितोला ९५ हजार २०० मा कारोवार भएको छ। छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो।
यस्तै तेजाबी सुन प्रतितोला ८५० ले वृद्धि भएको छ। तेजाबी सुन आजका लागि प्रतितोला ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुन आइतबार प्रतितोला ९३ हजार ८५० मा कारोवार भएको थियो।
यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ। चाँदी प्रतितोला आज एक हजार ३२० मा कारोवार भएको छ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्