सुन तोलामा ४ सयले बढ्यो
- Khabar Nirantar
- २०७७ पुष २
काठमाडौं–सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ। बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ। बुधबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो।
त्यस्तै चाँदीको मूल्यसमेत बढेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ तोकिएको छ।
बुधबार चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्