अदितीका १० सुन्दर तस्वीर
- Khabar Nirantar
- २०७७ मंसिर ७
नायिका अदिती बुढाथोकीले नयाँ चलचित्रमा काम गर्ने फाइनल भइसके पनि कोरोना भाइरस महामारीका कारणले गर्दा काम अगाडि बढ्न सकेको छैन ।
अनमोल केसीसँग ‘कृ’ फिल्ममा अभिनय गरेकी अदितीले लामो समय फिल्ममा सक्रिय रहिनन् ।

फिल्ममा खासै काम नपाए पनि अदिती सामाजिक सञ्जालमा शेयर गर्ने बोल्ड अवतारका कारण भने चर्चामा आउने गर्छिन् ।
सामाजिक सञ्जालमा उनका आकर्षक फ्यान फलोइङ छन् । इन्स्टाग्राममा सक्रिय रहने अदितीले शेयर गरेका तस्वीरले फ्यानको मन जितेका छन् ।
हेरौं तस्वीरमा अदितीको सुन्दरताः










शीर्ष समाचार
- दलहरुमा लोभ बढ्दै गएको प्रचण्डको भनाई
- मन्त्री बडूले बोलेका असंसदीय शब्द हटाउने सहमतिपछि संसद् बैठक पुनः सुरु
- यौन अपराधविरुद्ध हदम्याद हटाउन र दण्ड व्यवस्था गर्न राष्ट्रियसभामा प्रस्ताव दर्ता
- बालेनलाई बधाई दिदै उनकी श्रीमती : गर्वले छाती फुलेको छ, शिर उचालिएको छ
- कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
धेरै पढिएको
-
कांग्रेसकी नेतृ सिर्जनाले दिइन बालेनलाई शुभकामना
२०७९ जेष्ठ १३ -
रौतहटमा मतपेटिका लुटेर भागेका अभियुक्त पक्राउ
२०७९ जेष्ठ ६
प्रतिकृया दिनुहोस्