निलो आकाश, हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल [फोटोफिचर]
- Khabar Nirantar
- २०७७ कार्तिक १७
काठमाडौं : खुलेको मौसम, निलो आकाश अनि हरियो फाँट अनि चम्किला दाँत जस्तै हिमाल। यही हो नेपालको विशेषता।
विविधता भएको नेपाल अत्यन्तै सुन्दर र शान्त छ। मठ मन्दिर र झरना त्यतिकै सुन्दर छन्। कोरोना महामारीका कारण यी सबै पर्यटनको पर्खाइमा छन्। त्यही माथि अहिले मौसम खुलेपछि रमाईलो देखिएको छ मुलुक।
देशका विभिन्न ठाउँबाट राष्ट्रिय समाचार समिति (रासस)ले कैद गरेका तस्वीर।














































शीर्ष समाचार
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप

प्रतिकृया दिनुहोस्