भुमि समस्या समितिमा पदाधिकारी नियुक्त
- Khabar Nirantar
- २०८३ असार ५
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्यहरू नियुक्त गरेको छ । गत जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले समितिको अध्यक्षमा पदमा बलभद्र बास्तोलालाई नियुक्त गरेको हो । सदस्यहरू अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा.रेहना श्रेष्ठलाई नियुक्त गरेको शुक्रबार सार्वजनिक निर्णयमा उल्लेख छ ।
शीर्ष समाचार
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण
- दलित सहमहामन्त्रीमा स्नेही विजयी: ४८२१ मतसहित कांग्रेस कार्यसमितिमा
- भारत भ्रमण सम्पन्न गरी काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, अमित शाहसँग भेटवार्ता
- ३० प्राविधिक प्रहरी जवानको सहायक हवलदारमा बढुवा सिफारिस, को-को परे सूचीमा ?

प्रतिकृया दिनुहोस्