भट्टले छोडे आयल निगम
- Khabar Nirantar
- २०८३ बैशाख ३०
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पदबाट राजीनामा दिएका छन् ।
भट्ट २०७० मा पनि कार्यकारी निर्देशक भइसकेका थिए र उनको कार्यकालमा स्वचालित मूल्य प्रणाली सुरु भएको थियो ।
बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पत्र बुझाएको मन्त्रालयस्रोतले जानकारी दियो । राजनीतिक नियुक्ति खारेज गर्ने सरकारी प्रक्रियाको बीचमा भट्टले आफैँ राजीनामा दिएका हुन् ।
सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरे पनि आयल निगमको नेतृत्व त्यसमा नपरे पनि भट्टले आफैँ राजीनामा दिएर सरकारलाई मार्ग प्रशस्त गरेका हुन् ।
शीर्ष समाचार
- शनिबार कस्तो रहला देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- ‘मेरो आचरणमा प्रश्न उठे जवाफ मैले नै दिने हो, पार्टीले होइन’: कांग्रेस सभापति गगन थापा
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष

प्रतिकृया दिनुहोस्