प्रतिनिधिसभा नियमावली संशोधनका लागि मस्यौदा समिति गठन
- Khabar Nirantar
- २०८२ चैत्र २३
काठमाडौँ : संसदको कामकारबाहीलाई थप प्रभावकारी बनाउने उद्देश्यले बसेको सर्वदलीय बैठकले प्रतिनिधिसभा नियमावली नयाँ बनाउने निर्णय गरेको छ ।
बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निष्कर्ष निकालेको हो। साथै, नियमावलीअनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गर्ने निर्णय पनि गरिएको छ।
यसैबीच, संसदका कामकारबाहीलाई क्रमशः डिजिटल माध्यममार्फत सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ।
शीर्ष समाचार
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण

प्रतिकृया दिनुहोस्