डा. नारायण कँडेल महान्यायाधिवक्तामा नियुक्त
- Khabar Nirantar
- २०८२ चैत्र २२
काठमाडौं : सरकारले डा. नारायण कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सरकारको कानुनी सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।
महान्यायाधिवक्ता सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने व्यवस्था छ । साथै, फौजदारी मुद्दाको अभियोजन गर्ने सरकारी वकिलहरूको नेतृत्व गर्ने तथा सरकारवादी सबै मुद्दाको बहस पैरवीको नेतृत्व गर्ने गर्छन् ।
शीर्ष समाचार
- वार्षिक ४,९९९ मै नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर इन्टरनेट, जडान शुल्क र मोबाइल डाटा निःशुल्क
- कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु, रेशमबहादुर र खुमाप्रसाद विजयी, युवातर्फ सुभाष र डा. कला निर्वाचित
- लोकप्रिय मतसहित इन्द्रबहादुर बानियाँ बने कांग्रेस केन्द्रीय सदस्य: पार्टी रूपान्तरणमा सक्रिय रहने उद्घोष
- टेलिकमको नयाँ प्रिपेड सिम अब हुलाकमार्फत घरमै, यस्तो छ अनलाइन आवेदन दिने प्रक्रिया
- कांग्रेस महाधिवेशन: १५ पदाधिकारीको छिनोफानो, गगन थापाको सभापतित्वमा नयाँ टिम निर्माण

प्रतिकृया दिनुहोस्