एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति
- Khabar Nirantar
- २०८२ चैत्र २
काठमाण्डाै – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ ।
अध्यक्षमा उम्मेदवारी दिएका अरू उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका साथै रोबिन शेरचन र रबिन बज्राचार्यले उम्मेदवारी दिनुभएको थियो ।
निर्वाचन समितिले सबै पदको नजिता एकै पटक सार्वजनिक गर्ने जनाएको छ । एनआरएन निर्वाचन समितिका अनुसार आजै कार्यसमितिको सबै विवरण सार्वजनिक गरिनेछ ।
अस्ति शनिवारदेखि काठमाण्डौमा शुरू भएको एनआरएनएकाे १२औँ अधिवेशन आज सकिँदैछ ।
शीर्ष समाचार
- लिग–२ क्रिकेट: अन्तिम ओभरको थ्रिलरमा ओमानविरुद्ध नेपालको १० रनको रोमाञ्चक जित
- पर्सामा प्रहरीको मासिक उपलब्धि: लागुऔषध कारोबारमा संलग्न २४ जना जेलको बाटोमा, साढे ७५ लाखको तस्करी सामान जफत
- रुसमाथिका प्रतिबन्ध फुकुवा गर्ने ट्रम्पको निर्णयपछि तरङ्ग: जेलेन्स्कीको कडा आपत्ति, पुटिनको पक्ष नलिन चेतावनी
- काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा हाइस दुर्घटना: २५० मिटर तल खस्यो, ३ घाइतेको सेनाद्वारा उद्धार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

प्रतिकृया दिनुहोस्