लिबियाका सेना प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गयो
- Khabar Nirantar
- २०८२ पुष ९
लिबियाका सैन्य प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गएको छ । लिबियाका प्रधानमन्त्री अब्दुल हमिद दबेइबाले सैन्य प्रमुख अल–हद्दादको टर्कीएमा भएको विमान दुर्घटनामा ज्यान गएको पुष्टि गर्नुभएको बीबीसीले जनाएको छ ।
सैन्य प्रमुख अल–हद्दाद र अन्य चार जना हिजो बेलुका टर्किएको राजधानी अंकाराबाट उडान भर्ने फाल्कन–५० एयरक्राफ्टमा हुनुहुन्थ्यो । यो एयरक्राफ्ट दुघर्टना भएको र भग्नावशेष अंकाराको दक्षिण–पश्चिममा फेला परेको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।
शीर्ष समाचार
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा
- बडादसैँले एकता, पारिवारिक सद्भाव र सुशासनको प्रेरणा देओस्: प्रधानमन्त्री बालेन शाह

प्रतिकृया दिनुहोस्