आज पनि २ सय रुपैयाँले घट्यो सुन
- Khabar Nirantar
- २०७७ आश्विन १६
काठमाडौं-शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। शुक्रबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ तोकिएको छ। बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ५ सय रुपैयाँ थियो।
बुधबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको मूल्य ९४ हजार २ रुपैयाँमा थियो।चाँदीको मूल्य भने स्थिर छ। बिहीबार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारका लागि पनि सोही मूल्य तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा

प्रतिकृया दिनुहोस्