November 24, 2020, Tuesday
२०७७ मंसिर ९, मंगलवार
KN hd tv

कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु

नेपालगञ्ज – कोरोना संक्रमणका कारण बाँकेमा थप २ जनाको ज्यान गएको छ। 

दुबै जनाको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल  कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ।  मृत्यु हुनेमा नेपालगन्जका ५२ वर्षका पुरुष र सुर्खेतका ७५ वर्षीया महिला छन्।  

योसँगै बाँकेका अस्पतालहरूमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। जसमा बाँकेका १९ जना छन्। अन्य जिल्लाका ८ रहेका छन्। 

शीर्ष समाचार

धेरै पढिएको