कोरोनाबाट बाँकेमा थप दुई जनाको मृत्यु
- Khabar Nirantar
- २०७७ आश्विन १५
नेपालगञ्ज – कोरोना संक्रमणका कारण बाँकेमा थप २ जनाको ज्यान गएको छ।
दुबै जनाको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको अस्पतालले जनाएको छ। मृत्यु हुनेमा नेपालगन्जका ५२ वर्षका पुरुष र सुर्खेतका ७५ वर्षीया महिला छन्।
योसँगै बाँकेका अस्पतालहरूमा मृत्यु हुनेको संख्या २७ पुगेको छ। जसमा बाँकेका १९ जना छन्। अन्य जिल्लाका ८ रहेका छन्।
शीर्ष समाचार
- मौसममा सामान्य फेरबदल: यी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दसैँमा चितवनमा ३० करोडभन्दा बढीको खसीबोका कारोबार: १५ हजार खसी खपत हुने, भारतीय आयात पूर्ण बन्द
- लगानी बोर्डका पूर्वप्रमुख सुशील भट्ट ललितपुरबाट पक्राउ: अवैध वित्तीय कारोबारको आरोप
- आइतबार कस्तो रहनेछ देशभरको मौसम? यी प्रदेशमा मेघगर्जन र हिमपातको सम्भावना
- मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीको राजीनामासँगै मुख्यमन्त्री यादव संकटमा

प्रतिकृया दिनुहोस्